पारित भएको विधेयक फेरि दराजमा ?

अघिल्लो राष्ट्रपतिले ‘होड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरी यत्तिकै छाड्दा भोलिका दिनमा लोकतन्त्र र संविधान नै खतरामा पर्ने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री प्रचण्डले प्रश्न गरे, ‘भोलि संवैधानिक परिषद्ले निर्णय गर्‍यो, तर राष्ट्रपतिले फेरि होल्ड गरिदिनुभयो भने के हुन्छ हालत ? दुबैबाट पारित भएको विधेयक फेरि दराजमा गयो हुन्छ के ? हाम्रो लोकतन्त्रको भविश्य के हुन्छ … Continue reading पारित भएको विधेयक फेरि दराजमा ?